दफा ४६
शान्ति सुरक्षाको व्यवस्था
मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापनको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ।